एनआरएन उपाध्यक्ष पन्त लन्डन आउदैं

लन्डन । गैरआवासीय नेपाली सँघका अध्यक्ष कुमार पन्त बेलायत आउन लागेका छन् । पन्त गैरआवासीय नेपाली सँघ यूकेको काउन्सिल वैठकमा भाग लिन शनिवार लन्डन उत्रिने तयारीमा छन् । बेलायतस्थित १ सय भन्दा बढी संघसँस्थाको अध्यक्ष तथा महासचिवको उपस्थिती रहने सो बैठकको तयारी अन्तिम चरणमा रहेको गैरआवासीय नेपाली सँघ यूकेका अध्यक्ष मुछेत्र गुरुङले जनाए । पन्तले … Continue reading एनआरएन उपाध्यक्ष पन्त लन्डन आउदैं